भारत महाराष्ट्रको कवलापुरमा बस्ने एक १० बर्षीय रत्नजीत पाटिल नाम गरेका बालकले सबैलाई चकित पार्ने कार्य गरेका छन् । जुन तपाईलाई सुन्दा मात्र बिश्वास गर्न गाह्रो हुनेछ । तर यहाँ भएको भिडियो हेरेपछि मात्र तपाईलाई बिश्वास लाग्नेछ ।
हामीलाई प्राय १६-१७ को उमेर पछि मात्र बिभिन्न गाडी तथा मोटरसाइकल सिक्ने गर्दछौ तर यहाँ मात्र १० बर्षका बालकले ट्रयाक्टर जसबाट बिभिन्न डरलाग्दा स्टन्टहरु गरेर सैबैलाई चकित पारेका छन् । यी बालक सानै उमेरदेखी ट्याक्टर चलाउने गर्दथे र सामाजिक संजाल लगायत यूटूबमा केहि बर्ष अगाडि देखि यिनको ट्रयाक्टरको साथमा बिभिन्न स्टन्ट गरेको भिडियोहरु अपलोड भएको देख्न सकिन्छ । यी बालक इन्डियन रियालीटी सोमा पनि आफ्नो परफर्मेन्स देखाइसकेका छन् ।
सोशल साइटहरुमा रत्नजीतले ट्रैक्टरको साथमा गरेको स्टन्ट भिडियो अलग-अलग प्ल्याटफर्ममा लगभग १ करोडले हेरिसकेका छन् । हेर्नुहोस् भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.