Advertisements

अात्महत्याको समाचारहरु हामी दिनहुँ सुनिरहने गर्दछौ । बिशेषगरी टिनएजका केटाकेटीहरु अात्महत्या गरेको घटना सुन्ने गरिन्छ । जस अन्तर्गत अात्महत्याका कारणहरु कुनै पनि कुराहरुमा असफल भएका कारण अात्महत्या गरेको पाइन्छ । प्रेममा धोका, परिक्षामा फेल, अभिभावकका प्रेसर तथा डिप्रेशन जस्ता कारणहरुले गर्दा यस्ता घटनाहरु घट्ने गर्दछ ।


यहाँ भिडियोमा त्यस्तै एउटी टिनएजकी युवति आफ्नो अामा बाबुलाई केही अन्तिम सन्देश दिंदै अात्महत्या गरेकी छिन् । तर यो यथार्त नभइ अात्महत्याका विभिन्न कारणहरु मध्ये एक कारणका बारेमा यिनले सन्देश दिने हिसाबले भिडियो बनाइएको हो । जुन भिडियोलाई यूटूबमा इन्डीभाइरल च्यानलले राखेको छ ।



हेर्नुहोस् भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top