अति गर्नु अतिचार नगर्नु भन्ने पुरानो कहावत नै छ । भारतको रुद्रपुरमा त्यस्तै घटना घटेको छ । एक युवतिलाई युवकले हरेक दिन जसो जिस्काउने र नराम्रो इसाराहरु गर्ने गर्दथे । नजिस्काउनको लागि धेरै अनुरोध गर्दा पनि दिनहुँ जिस्काइरहदा उक्त युवतिको धैर्यताको बाँध फुटाएको छ । धेरै दिनपछि सहास बटुल्दै बहादुरीका साथ उक्त युवकमाथी नै हमला गर्न पुगेकि छिन् ।
भिडियोमा देख्न सकिन्छ कि युवतिले उक्त युवकको कठालो समात्दै प्रहरी चौकी लैजाँदै छिन् ।
हेर्नुहोस् भिडियो
भिडियोमा देख्न सकिन्छ कि युवतिले उक्त युवकको कठालो समात्दै प्रहरी चौकी लैजाँदै छिन् ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.