श्रीमान् ले आफ्नो श्रीमतीको धोकाको सजायँ यस्तो दिएका छन् कि जुन देखेर जो कोहि पनि शर्मसार हुनेछ । अमेरिकामा एक श्रीमानले आफ्नो श्रीमतीले दिएको धोकाको सजायँको रुपमा उनलाई खुलेआम सडकमा मात्र टावलको भरमा घुमाएका छन् । जसको भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भैइरहेको छ ।
भिडियोमा तपाई देख्न सक्नुहुन्छ कि कसरी उक्त महिला टावलमा न्यूयोर्कको सडकहरुमा घुमिरहेकी छन् । केहि समय पछि उनको श्रीमानले उनको शरिरबाट त्यही भएको टावल पनि उतारेर नाङ्गै बनाइदिएका छन् । उक्त महिलाले आफ्नो इज्जत बचाउने कोशिश पनि गरेकी छिन् ।
भिडियोको साथमा लेखिएको विवरण अनुसार आफ्नो श्रीमतीले पुरुषहरुलाई आफ्नो नाङ्गो फोटो र म्यासेजहरु पठाएको भेट्टाएपछि जसको बदला लिनका लागि यस्तो कदम उठाइएको बताइएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.