अभिनेत्री प्रत्यूषा बनर्जीको मृत्युको रहस्य गहिरिदै गइरहेको छ । पुलिसले उनको ब्वाइफ्रेण्ड राहुललाई आत्महत्या गर्नको लागि उक्साएको आरोप लगाइरहेको छ भने दिन दिनै यस घटनाबारे नयाँ नयाँ खुलासा भइरहेको छ । यसै घटना पछि यहाँ एक भिडियोमा बलिउड अभिनेत्री राखी सावंतले एउटा नयाँ दावा गरेकी छन् । जुन तपाई सुन्नुभयो भने हाँस्दा हाँस्दा पागल हुनुहुनेछ । यस भिडियोमा राखिले प्रत्युषा आत्महत्या गर्नुको कारण र सम्पुर्ण आमा तथा दिदि बहिनिहरु आत्महत्या गर्ने कारणको खुलासा गरेकी छन् ।
राखिले यो पनि भनेकी छन् कि भारत माताकी जयमात्र भनेर केहि हुनेवाला छैन । दिनप्रति दिन हाम्रा दिदिबहिनीहरु आत्महत्या गरिरहेका छन् । सबै यस्तो सिलिङ फेनमा झुण्डिएर त्यसैले यस्तो सिलिङ फेन सबैले घरबाट हटाउनको लागि भारतका प्रधानमन्त्रि मोदिलाई समेत अनुरोध गरेकी छन् । र उनले अन्य सबै व्यक्तिहरुलाई पनि घरमा सिलिङ फेन नभइ टेबल फेन लगाउन अनुरोध पनि गरेकी छन् ।
आत्महत्या गर्नेले जसरी पनि, जहाँ पनि र जुन तरिकाले पनि आत्म हत्या गर्न सक्छन् । तर अभिनेत्री राखीले भनेको तरिका कत्तिको उपयुक्त होला या नहोला तर उनले दिएको यस्तो प्रतिकृयाको भिडियो भने सामाजिक संजालमा भाइरल भएको छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो

देखिए अात्महत्या रोकने का हैरान-परेशान करने वाला तरीका !#RakhiSawant #ceilingfans #suicide
Posted by Punjab Kesari on Tuesday, April 5, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.