Advertisements
पाखाभरी चौरी छन्, चौरी नजिकै सर्वसाधारणले प्लाष्टिकका गिलास लिएर बसेका छन् । चौंरीको घाँटीमा फलामको साङ्लो लगाइएको छ । चौरीपालक कृषकहरूले तिखो हतियार (चुलेसी) ले चौरीको घाँटीमा सानो प्वाल पारेर रगत निकाल्ने वित्तिकै सर्वसाधारणले गिलास थापेर रगत पिउँछन् ।

मुस्ताङको कोवाङ गाविसस्थित बोक्सी खोलामा तीनदिन यता यस्तै दृष्य देखिएको छ । हरेकबर्ष धौलागिरि चौरीपालक कृषकले आयोजना गर्ने चौरीको आलो रगत पिउने मेलामा पुगेका सयौंले चौंरीको रगत र मासु खाएर आफ्नो रोग निको भएको विश्वासमा एकहप्तासम्म बसेर रगत पिउने गरेका छन् ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top