Advertisements
यस भिडियोमा देख्न सकिन्छ कि एक व्यक्तिको टाउको रेलको पटरी भन्दा पारी छ भने ज्यान वारी नै छ । यस्तो डरलाग्दो घटना भारतको इन्दौर भन्ने ठाउँको हो । एक व्यक्तिले इन्दौरकै रेलवे स्टेशनमा आफ्नो ज्यान दिएका छन् ।

यि व्यक्ति आत्महत्याकै कोशिसका क्रममा गर्धनलाई रेलको पटरीमा राखेर सुतेका थिए । पछि ट्रेन आएर उनलाई कुल्चिएपछि उनको टाउको र ज्यान छुट्टीएको हो । पुलिसहरु यस घटनाबारे थप अनुसन्धान सुरु गरिसकेका छन् ।  हेर्नुहोस् यस्तो डरलाग्दो भिडियो









Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top