पाकिस्तानी मोडल कन्दील बलोच फेरी एकपटक चर्चामा आएकी छन् । यसपटक भारतका चर्चीत क्रिकेट खेलाडी बिराट कोहलीलाई लिएर चर्चामा आएका छन् । केहि दिन अगाडी कन्दीलले ट्विट गर्दै बिराटलाई प्रपोज गरेकी थिइन् । तर यो पटक पनि कन्दीलले ट्विटको सट्टा फेसबुकमा भिडियो नै सार्वजनिक गरेकी छन् । जसमा बिराट कोहलीको निकै तारिफ गरिएको छ र यस भिडियोमा बिराट कोहलीलाई अनुष्का लाई छोड्न धेरै नै अनुरोध गरेकि छन् ।
भिडियोमा बलोचले भनिन्, OMG, बिराट कोहली एकदमै मोहक छन्, प्लिज कोहली मेरो लागि अनुष्कालाई छोड.. ।
अस्ट्रेलिया भ्रमण पछि बिराट र अनुष्काको ब्रेकअपको खबर मिडियामा आएको थियो तर यि दुईले यस बारेमा आधिकारिक पुष्टि गरेका छैनन् । तर केहि खबर अनुसार यि दुईको ब्रेकअप भैइसकेको र ब्रेकअपलाई लिएर धेरै कारणहरु पनि अगाडी आएको थियो जसमा विवाहका साथै ४० करोडको कुरा पनि आएको थियो ।
हेर्नुहोस् भिडियो

#viratkohli baby leave #anoskasharma Mery bary me Socho ❤️ #qandeelbaloch #loveforkohli
Posted by Qandeel Baloch Official on Saturday, April 2, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.