रूसका पूर्व प्रधानमन्त्री मिखाइल मिखाइल केस्योनोभको एउटा सेक्स् टेप अगाडी आएको छ । यसमा उनि एक ब्रिटिस कार्यकर्ताको साथमा अन्तरंग अवस्थामा देखिएका छन् । ब्रिटिश वेबसाइट डेलीमेलका अनुसार ५८ बर्षीय मिखाइल रूसको वर्तमान राष्ट्रपति ब्लादिमीर पुतिनको सबै भन्दा ठूलो राजनीतिक बिरोधीहरु मध्ये एक थिए । यसरी भिडियो सार्वजनिक भएकाले भविष्यमा पुतिनको बिरुद्द उभिने सम्भावना धमिलो भएको छ । मिखाइल एक विवाहित पुरुष हुन् ।
यो ब्ल्याक एण्ड ह्वाइट भिडियो सरकारको नजिकको मानिने टिभि च्यानल एनटीभिले जारी गरेको छ । यस भिडियोमा देखिने महिलाको नतालया पेलविन भएको अनुमान गरिएको छ । उनि एक ब्रिटिश नागरिक हुन् । नतालया विपक्षका सबैभन्दा ठूलो क्याम्पेनर्स मध्य एक हुन । भिडियो फुटेज बेडरुमको हो जहाँ पूर्व रूसी प्रधानमन्त्री मिखाइल र ३९ बर्षीय नतालया एकै साथ देखिएका छन् । भिडियोमा कुनै बेला पूर्ण रुपले नग्न अवस्थामा भने कुनै ठाउमा अर्थनग्न भएको अवस्थाहरु देख्न सकिन्छ । यस्तो लाग्छ कि यो भिडियो ड्रेसिङ टेबलमा लुकाएर लगाइएको क्यामराले बनाइएको हो । नतालया हालको समयमा चेचेन्यामा भएको कारवाहि र रुसमा कथित रुपमा कमजोर पर्दै गएको लोकतन्त्रलाई लिएर रुसी नेतृत्वको आलोचना गरिरहेकी छन् । उनि गएको एक दशक देखि रुसी बिपक्षको लागि काम गरिरहेकी छन् । यस भिडियो बनाउनमा कसको हात छ भन्ने कुरा अहिले सम्म पत्ता लागेको छैन । मिखाइलको तर्फबाट अहिले त्यस्तो कुनै बयान आएको छैन ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.