Advertisements
यदि तपाई वाईफाईको मद्दतले इन्टरनेट चलाउनुहुन्छ भने सावधान हुनुहोस् । यसबाट निस्कने किरण अर्थात रेडिएशनका कारण क्यान्सर सहितका दर्जनौ खतरनाक रोगहरुको कारण बनिरहेको छ । बिश्वभरका २०० भन्दा बढि बैज्ञानिकहरुको अनुसन्धानले यो सावित गरेको छ कि वाई-फाईले स्वास्थ्य, दिमाग र खासगरी बच्चाहरुमा निकै नराम्रो असर गरेको बताइन्छ । वाईफाईले क्यान्सर सहित अन्य डरलाग्दो रोगहरुको कनेक्सन भएको बताइन्छ । सुचना तथा प्रविधिको बिकासले ल्याउने भयङ्कर परिमाणमा यो पर्दछ । बैज्ञानिकहरु हालै यूनाइटेड नेसन्स एनभाइरलमेन्टल प्रोग्राम (यूनेप) सँग अपिल गरेको छ कि वाईफाई, मोबाइल फोनको प्रयोगलाई लिएर नयाँ मानक तय गरियोस् । बैज्ञानिकहरुले बिशेषत वाईफाईको प्रयोगलाई सुरक्षित बनाउने माग गरेका छन् ।



कति खतरनाक ?

सोच्ने क्षमतामा कमी
४ जी रेडिएशनले दिमागमा पार्ने प्रभाव जाँच्नको लागि एमआरआईको प्रयोग गरिएको थियो । जसको परिणाम एकाग्रता, दिमागको धेरै कार्य गर्ने क्षमताभएका भागहरुलाई प्रभावित गरेको थियो ।

अनिन्द्र / डिप्रेशन
लामो समय सम्म इलेक्ट्रोम्याग्नेट रेडिएशनको सम्पर्कका कारण दिमागको काम गर्ने तरिकामा भिन्नता आउने हुन्छ । जसकारण अनिद्रा, डिप्रेशन, उच्च रक्तचाप बढ्ने गर्दछ ।

डीएनएमा परिवर्तन
वाईफाईको ज्यादा सम्पर्कमा रहँदा डीएनए र स्पर्म दुबैमा निकै नराम्रो असर पर्दछ ।

हर्ट अट्याक
रेडिएसनको लामो समयको सम्पर्कले हृदयगति बढ्नुका साथै हर्टअट्याकको खतरा समेत हुन्छ ।

क्यान्सर हुने सम्भावना
इलेक्ट्रोम्याग्नेट रेडिएशनको सम्पर्कमा आउनाले क्यान्सर हुने सम्भावना बढेर आउँछ ।

महिलाहरुलाई असर
पुरुषहरुको तुलनामा महिलाहरुको दिमागमा अझ नराम्रो असर गर्दछ । साथै महिलाहरुमा गर्भधारणको समयमा भ्रूणको बिकास हुनबाट रोक्दछ ।


फ्रान्स बाट सिक्न सकिने


वाईफाईको लागि नयाँ कानून
वाईफाईबाट हुने खतरालाई मध्यनजर गर्दै फ्रान्सले हालै नयाँ कानून लागू गरेको छ ।

यहाँ प्रतिबन्धित
डे-केयर सेन्टर, क्रेच, किन्डर गार्डन, बच्चाहरुको अस्पतालमा वाईफाई प्रतिबन्ध लगाइएको छ । प्राइमरी स्कूलहरुमा पनि मात्र कम्प्युटर ल्याबमा मात्र वाइफाई हुनेछ ।

सुरक्षालाई बिशेष ध्यान
देशमा वाईफाई बाट हुने रेडिएशनलाई सिमित गरिनेछ । फ्रान्स नेशनल फ्रिक्वेन्सी एजेन्सी रेडिएशनले हुने खतरा भैरहेको ठाउँहरुको बारेमा समीक्षा गर्नेछ ।

अनुमति लिनुपर्ने
वाईफाईको एन्टीना लगाउनको लागि नगर प्रमुख या अध्यक्ष सँग अनुमति लिनुपर्ने हुन्छ । यो बाहेक सरकार को तर्फबाट बिशेष जागरुकता अभियान चलाइने छ ।

यसरी गर्नुहोस् बचाउ
- ल्यापटपलाई टेबलमा राखेर काम गर्नुहोस् ।
- इन्टरनेट राउटरबाट न्यूनतम ३ फिटको दूरीमा बस्नुहोस् ।
- घरमा वाइफाई आवश्यक पर्दा मात्र चलाउनुहोस् ।
- राति सुन्ने समयमा वाईफाई र मोडेम अवश्य बन्द गर्नुहोस् ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top