Advertisements
के तपाईले कहिले कारमा साइकलको पाङ्ग्रा हालेको देख्नुभएको छ? यस्तो त देख्ने मात्र होइन कि हामी सोच्न पनि सक्दैनौ किनभने साइकलको पाङ्ग्रो निकै कमजोर हुन्छ भने गाडीको भार निकै बढी हुन्छ । तर यहाँ कारमा साइकलको पाङ्ग्रा राखिएको मात्रै छैन कि जसलाई सडकमा गुडाइएको पनि छ ।

हेर्नुहोस् तपाई पनि यो भिडियो जसमा एक व्यक्तिले कारको पाङ्ग्रा चेन्ज गरेर साइकलको पाङ्ग्रा राखेका छन् । त्यसपछि बिस्तारै गाडी अगाडी बढेको छ । पछि गाडिको रफ्तार अझ बढाइएको छ । जसको क्रेडिट बिल माउल्डलाई दिइएकव छ ।









Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top