केहि दिनमात्र अगाडी अपलोड गरिएको झगडाको भिडियो यतिबेला सामाजिक संजालहरुमा निकै भाइरल भैरहेको छ । जुन भिडियोमा युवतिहरुको समुह मारपिट गरिरहेका छन् । अनौठो के भने त्यहाँ भइरहेको झगडालाई छुट्याउने प्रयास गर्नुभन्दा पनि सबैजना झगडा हेरेर मनोरञ्जन लिइरहेका छन् । झगडा भैरहँदा हेर्नेहरुको संख्या बढ्दै गइरहेको छ भने कसैले भने यसैगरी झगडाको भिडियो समेत खिच्न भ्याएका छन् । तर उक्त झगडालाई रोक्ने प्रयास कसैले गरेनन् ।
यस भिडियोमा देखिएको झगडा दमौलीको भएको जनाइएको छ भने । तर उक्त झगडा कहिले भएको हो भन्ने बारेमा भने केहि खुलाइएको छैन । तपाईपनि सावधान हुनुहोस् किनकी यसरी झगडा गर्नु राम्रो कुरा अवश्य होइन भने अर्को कुरा आजभोली सबैको हातमा मोबाइल हुन्छ र यसैगरी भिडियोलाई सामाजिक संजालमा सेयर भएपछि तपाईको बेइज्जत समेत हुन्छ । तपाई पनि हेर्नुहोस् उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.