आजभोली इन्टरनेटको प्रयोग जो कोहिले पनि गर्न सक्छन् । त्यसैले त बच्चा देखि बुढासम्म इन्टरनेटमा समय बिताइरहेको देख्न पाइन्छ । इन्टरनेटलाई धेरै तरिकाबाट प्रयोग गरिरहेका हुन्छन् । कतिपयले यसलाई टाइपपासको रुपमा लिएका हुन्छन् भने कतिपयले यसलाई बिभिन्न जानकारी मुलक कुराहरु हेर्ने बुझ्ने काममा प्रयोग गर्दछ । तर कसैले भने यसैको सहायताले लाखौ रुपैया कमाइरहेका हुन्छ । एक जना त्यस्तै छिन् जो युवतिले इन्टरनेटको सहायताले कमाइमात्र गरिनन् उनले नाम पनि कमाएकी छन् । जसले महिनामै लाखौ कमाउन सफल भएकी छन् जसको नाम लिली सिंह हो । टाइम्स म्याग्जिनले हालै इन्टरनेटमा सबैभन्दा प्रभावशाली ३० जनाको लिस्ट सार्वजनिक गरेको थियो । जसमा भारतिय हाल क्यानडामा बस्ने कमेडियन र मोटिभेशनल स्पीकर लिली सिंहको नाम पनि शामेल थियो । उनि उक्त लिस्ट मध्ये ८अौ स्थानमा थिइन् । २६ सेप्टेम्बर १९८८ मा जन्मिएकी यी एक्ट्रेस युटुबमा एक ब्राण्ड नै बनिसकेकी छन् । उनले पछिल्लो बर्ष बर्षमा करिब २५ लाख डलरको कमाइ गरेकी थिइन् । यो कमाइ उनले आफ्नो दुईवटा यूटूब च्यानलबाट गरेकी हुन् ।
१.२ करोड फलोवर
सामाजिक संजालमा उनि आफ्नो निकनेम सुपरओमेन को नामले चिनिन्छिने । यसको पछि एउटा अनौठो कहानी छ । जब उनि ८ बर्षकी थिइन् उनले एउटा अंगुठी पाएकी थिइन् जसमा 'एस' लेखिएको थियो । यसले प्रभावित भएर आफ्नो यूटुब च्यानलको नाम सुपरओमेन राखिन् । सामाजिक संजालमा उनको पप्पुल्यारिटी यति धेरै बढ्यो कि छोटो समयमा करीब १.२ करोड मानिसहरुले उनलाई फलो गरे । २०१४ मा उनले फेन्सी ट्यूब, कोनोर फ्रान्टा र ग्रेस हेलबिग जस्तै इन्टरनेटको ठूलो कम्पनिहरुसँग सम्झौता गरिन् । यी सबैको लाखौ कस्टुमरहरु छन् । लिला यूटूबमा जुन भिडियो अपलोड गर्छिन् त्यसमा जेम्स फ्रान्को, सेठ रोगन र बलिवुड एक्ट्रेस माधुरी दीक्षित र एक्टर शाहरुख खान पनि देखिसकेका छन् । बिश्वको करीब ८० लाख व्यक्ति यिनको यूटूब च्यानलको सब्स्क्राइबर छन् ।
२०१० मा गरिन् शुरुवात
डिजिटल प्लेटफर्ममा आफ्नो करियरको शुरुवात उनले २०१० मा गरेकि थिइन् । शुरुवातका दिनहरुमा उनको च्यानलमा भारतीय विरासत र धार्मीक पृष्ठभूमीमा आधारित बिषयहरुका सामग्रीहरु राख्ने गर्दथिइन् । उनको पहिलो भिडियो बिश्व शान्ति विषयको थियो । जसलाई मात्र ७० जनाले हेरेका थिए । दोस्रो, तेस्रो, चौंथो भिडियो भिडियोको त्यस्तै हाल भएको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.