भारत चण्डीगढको सेक्टर ३६/२३ को डिभाइडिङ रोडमा दिउँसो नशामा धुत भएका दुई युवतिहरुले तनावको स्थिती पैदा गरेका थिए । उनिहरुले नशाकै हालतमा स्कुटर चलाइरहेका थिए । पहिले उनिहरु एक आपसमै वादबिवाद गरिरहेका थिए पछि पुलिस त्यहाँ पुगेपछि उल्टो पुलिससँग झगडा गर्न थाले । पछि उनिहरुलाई पुलिसको गाडीमा राख्ने प्रयास गरियो तर ति युवतिले गाडीमा बस्न अस्विकार गरिन् । ति युवतिहरुलाई नियन्त्रणमा लिन पुलिसलाई समेत धेरै गाह्रो भएको थियो । अन्तत लामो प्रयास पछि पुलिसले उनिहरुलाई पुलिस चौकि पुर्याउन सफल भए । पुलिस ति दुई युवती बिरुद्द कारवाही अगाडी बढाएको छ ।
रोडमा भएको उनिहरुको हालत र नसामा धुत भएको र के के बोले भन्ने जस्ता ति युवतिहरुको सबै करतुत एक व्यक्तिले आफ्नो मोबाइलमा कैद गरेका थियो । भिडियो देखिएको छ कि एक युवति स्कुटरमा अडिन समेत सकेकी छैनन् । जुन भिडियो अहिले सामाजिक संजालहरुमा निकै भाइरल भएको छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.