Advertisements
हिजो बिहीबारबाट एसएलसी परीक्षा सुरु भएको छ । नेपालमा एसएलसी परिक्षाको इतिहासमा यो पहिलो एसएलसी परिक्षा हुनेछ जसमा कुनैपनि बिद्यार्थी फेल हुनेछैन । यस बर्षको एसएलसीबाट बिद्यार्थीहरुको परिक्षाको मूल्याङ्कन पहिले जस्तो अंकबाट हुनेछैन । किनभने यो बर्षबाट नै नेपाल सरकारले परिक्षाको मूल्यांकन लेटर ग्रेडिङको आधारमा गर्ने प्रणालीको बिकास गरेको छ ।


यो पनि पढ्नुहोस् : OMG !! खुलेआम नाङ्गो भएर शिक्षकले युवतिलाई बलात्कार गर्ने कोशिस्..

अब के हो त यो ग्रेडिङ भनेको? यस बिषयमा धेरै बिद्यार्थी तथा अभिभावकहरुलाई थाहा नहुन सक्छ । तर यो भिडियो हेरेपछि भने तपाईले यो लेटर ग्रेडिङ सिस्टमको बारेमा राम्रो संग थाहा पाउनुहुनेछ । जुन भिडियोलाई सामाजिक संजाल युटुबमा अपलोड गरिएको छ । हेर्नुहोस् भिडियो












Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top