हामी भन्ने गर्छौ कि मृत्यु भनेको कुरा जुनसुकै बेला पनि आउन सक्छ र कालले जसलाई पनि लैजान सक्छ । मानिसलाई काल आयो भने बाथरुममा लडेर पनि मर्छ रे, भन्ने जस्ता कुराहरु कहिले काँही साँचिकै हो जस्तो लाग्छ । भने कहिलेकाँही कोहि मानिसहरु मृत्यु तथा ठूलो दुर्घटनाहुन बाट जोगीएका हुन्छ । त्यस्तै एउटा घटना जहाँ दुई व्यक्तिहरु ठूलो दुर्घटना हुन बाट बाँचेका छन् । जुन घटनाको भिडियो रिपिट गरेर हेरिरहन मन लाग्छ । किनभने उनिहरुको अचानक भएको घटनाको सतर्कता हेर्दा निके रमाइलो छ ।
यस भिडियोमा दुई व्यक्ति रोडमा निस्कन्छन् यसरी निस्केको केहि समयमा नै बाटो साइडमा भएको पर्खाल भत्किन पुग्छ । थोरै समय र थोरै ग्यापले गर्दा ति दुबै व्यक्तिहरु बाँच्न सफल भएका छन् । हेर्नुहोस् भिडियो
यस भिडियोमा दुई व्यक्ति रोडमा निस्कन्छन् यसरी निस्केको केहि समयमा नै बाटो साइडमा भएको पर्खाल भत्किन पुग्छ । थोरै समय र थोरै ग्यापले गर्दा ति दुबै व्यक्तिहरु बाँच्न सफल भएका छन् । हेर्नुहोस् भिडियो
\

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.