भारत शिमलाको बैंटनी कैसलमा अभिनेत्री मनीषा कोईरालालाई देखिएको थियो जहाँ उनि निकै गम्भिर अनुहारसँग कालो पहिरनमा देखिएकी थिइन् । मनिसा कोइराला भारतको पर्यटन नगरी शिमलामा ‘डियर माया’ को शुटिङको लागि आएकी थिइन् । यो फिल्म पूर्णरुपमा हरर फिल्म हो । फिल्ममा रगतसँग तलपत र हत्या जस्तो डरलाग्दो दृश्यहरु देख्न पाइनेछ ।
त्यहाँ शिमला पुगेपछि मनिषाले शुटिङ स्थल बैंटनी कैसलको पुरा भ्रमण पनि गरेकी थिइन् । फिल्ममा त्यहाँका स्थानियहरुले पनि भाग लिएका छन् । फिल्मको शुटिङ मालरोड़, स्कैन्डल प्वाइन्ट, कुफरी, नालदेहरा, अनाडेल, जाखू लगायत अन्य ठाउँहरुमा छायांकन गरिएको छ । उक्त फिल्मको सुटिङ हेर्न त्यहाँका स्थानियहरुको भिड लाग्ने गरेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.