Advertisements
आजभोली मोबाइल जो कोहिको पनि आवश्यकता बनिरहेको छ । हामी जहाँ जान्छौ आफ्नो साथमा मोबाइल लिएरै जाने गर्दछौ चाहे ट्वाइलेटमै किन नहोस् । पहिले पहिले ट्वाइलेटमा टाइमपासको लागि न्यूजपेपर लिएर जाने गरिन्थ्यो । तर आजोभोली न्यूजमेपरको ठाउँ मोबाइलले लिएको छ । यसमा ह्वाट्एप म्यासेज, फेसबुक, ट्विटर जस्ता सामाजिक संजालका कारण हामीलाई व्यस्त राखेको हुन्छ जसका कारण यसमा अपडेट भैरहनु हाम्रो लागि बानि नै बसिसकेको छ । त्यसै कारणपनि हामी आवश्यक भन्दा बढी ट्वाइलेटमा समय बिताउने गर्दछौ । खासमा ट्वाइलेटमा जाने समयलाई ‘डेड टाइम’ को रुपमा गनिने गरिन्छ । र हामी यस्तो गरेर त्यही ‘डेड टाइम’ को अवधी बढाइरहेका छौ जसकारण त्यही कुरा हाम्रो लागि खतराको घण्टी पनि हुनसक्छ ।


एक सर्भे बाट पत्ता लगाइएको छ कि हरेक बर्ष मानिसहरु मोबाइलहरु ट्वाइलेटमा खस्ने गर्दछ यसबाट यो थाहा हुन्छ कि प्राय मानिसहरु ट्वाइलेटमा मोबाइल फोनको प्रयोग गर्दछन् । ट्वाइलेटमा फोनको प्रयोगले तपाईको स्वास्थ्यमा असर गर्नुका साथै मोबाइल खस्ने डरपनि हुन्छ । हामी सबैलाई थाहा छ कि ट्वाइलेट सबैभन्दा फोहोर ठाउँ हो । बिशेष गरि पब्लिक ट्वाइलेट अझ ज्यादा दुर्गन्धीत हुन्छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top