Advertisements
यो संसारमा मानिसको जस्तो अनुहार भएको कुकुर पछि अहिले मानिसको जस्तै दाँत भएको माछा भेटिएको छ जसको भिडियो युटुब लगायत सामाजिक संजालहरुमा निकै भाइरल भएको छ । जुन भिडियो हेरेपनि तपाईलाई बिश्वास गर्न गाह्रो हुन्छ । यो भिडियो पहिले एक आयरिश पर्यटकले अपलोड गरेका थिए ।

यो माछाको दाँत ठ्याक्कै मानिसहरुको जस्तै छ । प्राय माछाहरुको दाँत लामो र चुच्चो परेको हुन्छ । उत्तरी अमेरिकामा पाइने यो माछा फ्लोरिडा एक तालमा समेत पाईएको थियो । खबर अनुसार, पहिलो पटक यसलाई २०१० मा नर्थ क्यारोलिनामा देखिएको थियो तर त्यसको कुनै सबुत पाइएको थिएन ।

हेर्नुहोस् भिडियोमा यो अनौठो प्रजातिको माछा र यसको बारेमा










Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top