भारतिय चर्चीत टेलिसिरियल 'बालिका वधू' कि अभिनेत्री प्रत्यूषा बनर्जीले फाँसी लगाएर आत्महत्या गरेकी छन् । चर्चित टिभी सिरियल बालिका वधूमा आनन्दीको भूमिका निभाएकी थिइन् । उनले आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरेकी हुन् । मुम्बईको कान्दिवलीमा अवस्थित उनको फ्ल्याटमा उनको शव सिलिङको पङ्खामा झुण्डिरहेको अवस्थामा मिलेको थियो । उनलाई त्यहाँबाट कोकिलाबेन अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृत घोषणा गरिएको थियो ।
प्रत्यूषाको आत्महत्याको खबर पनि पुलिसले यसबारेमा अनुसन्धानको प्रकृया सुरु गरिसकेको छ । पुुलिसलाई उनले आत्महत्या गरेको स्थानबाट कुनै सुसाइड नोट बरामद गरेको छैन । अहिले सम्म प्रत्यूषाको परिवारको कुनै बयान पनि आएको छैन । प्रत्यूषाको आफ्नो पुरानो घर जमशेदपुरमा हो । प्रत्यूषा 'हम हैं न, ससुराल सिमर का' जस्ता चर्चीत टेलिसिरियलमा काम गरिसकेकी थिइन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.