हामी प्रायजसो मानिसले मात्र आत्महत्या गर्छन् भन्ने सोच्छौ तर मानिस बाहेक अन्य प्राणिले पनि आत्महत्या गर्ने गर्दछ । त्यसरी आत्महत्या गर्ने प्राणीहरुमा हात्ति, डलफिन लगायतका अन्य केही जनावरहरुले आत्महत्या गर्दछ भन्ने कुरा समाचारमा सुन्दै आइरहेका छौ । कसैले सोच्न पनि सक्दैन कि एक सर्पले यस्तो तरिकाले आत्महत्या गरेको छ । जुन सुन्दामात्र बिश्वास लाग्दैन । यस भिडियो हेरेपछि मात्र तपाईलाई बिस्वास हुनेछ ।
हेर्नुहोस् यो भिडियो : सर्पले आत्महत्या गरेको भनेर राखिएको यो भिडियो जुन सामाजिक संजालहरु लगायत यूटूबमा निकै भाइरल भएको छ ।
हेर्नुहोस् यो भिडियो : सर्पले आत्महत्या गरेको भनेर राखिएको यो भिडियो जुन सामाजिक संजालहरु लगायत यूटूबमा निकै भाइरल भएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.