भारत उत्तराखण्डको राजनीतिमा हरिश रावतको स्टिङ पछि फेरी अर्को एक भिडियोले तहल्का मच्चाएको छ । एकातर्फ पूर्व मुख्यमन्त्री रावत सहित पुरा प्रदेश काँग्रेस अफ्ठ्यारो समयको सामाना गरिरहेको छ भने अर्को तर्फ उनको एक बिधायक आफ्नो अफिसमा अनौठो हरकत गरिरहेका छन् ।
उत्तराखण्डको बिधायकको यो भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भैइरहेको छ । यस भिडियोमा विधायक कुंवर प्रणव सिंह आफ्नो अफिसमै एक युवतिलाई नचाएर मनोरञ्जन लिइरहेका छन् ।
भिडियोमा देखिएको पहेंलो टिसर्टमा बसेका विधायक अलि फरक स्वभावका छन् । यस्तै यस्तै प्रकारका मनोरञ्जन चाहिरहने यी विधायकको यो भिडियोले भने काँग्रेसको लागि निकै हानी हुनसक्नेछ । तपाईपनि हेर्नुहोस् कसरी उक्त बिधायककले आफ्नै अफिसमा युवति नचाउँदै मनोरञ्जन लिइरहेका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.