Advertisements
हामी सबैले सुनेकै कुरा हो कि काग धेरै बाठो हुन्छ । अनि आज भोलिका हुने कतिपय महोत्सवहरुमा एक व्यक्ति अाएर कागको जस्तो बोलेर कागलाई बोलाएको भन्ने त पक्कै देख्नु भएको या सुन्नु भएकै होला । त्यी व्यक्तिको नाम रमेश दुलाल हो । उनका अनुसार उनले निकालेको अावाजले मलाई संकट पर्यो मलाई बचाउ भन्ने आवाज भएको बताउँछन् । यसबाट पनि पुष्टी हुन्छ ति कागहरु बिच एउटा सुचना अादनप्रदान गर्ने क्षमता हुन्छ । मिलेर बस्ने उनिहरुको बानि हुन्छ ।

त्यस्तै यूटूबमा पनि धेरै त्यस्ता भिडियो देख्न सकिन्छ जसमा कागको परिक्षा लिइएको देखिन्छ जसमा कुकुर, मानिसको बच्चा भन्दा कागको दिमागी क्षमता बढी भएको देखिन अाउँछ । त्यस्तै यस भिडियोमा पनि कागले भारतकै एक सडकमा अाइसक्रिम बिक्रि गर्न बसेका मानिस नजिक अाउँछ  । उक्त मानिसले वास्ता नगर्दा उसले कोट्याउँछ । पछि अाइसक्रिमवाला ले उसलाई अाइसक्रिम खुवाएपछि उडेर जान्छ ।

हेर्नुहोस् भिडियो








Bird hassles Indian street vendor for a lick of ice cream
Bird hassles ice cream man for a taste ... and gets his way
Posted by Daily Mail on Sunday, February 21, 2016


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top