मानिसहरु चर्चामा अाउन या मिडियामा अाउनको लागि अनौठो अनौठो कार्य गरेको त पक्कै सुन्नुभएको होला तर आफु चर्चामा अाउन र हरेक अखबारको फ्रन्टपेजमा अाफ्नो फोटो अाउने चाहनाका लागि आफ्नो ज्यान नै दिएको भन्ने चाही पक्कै नसुन्नु भएको हुन सक्छ । तर यहाँ एक युवकले त्यस्तै गरेका छन् ।
न्यूज च्यानलहरुमा चर्चामा अाउनको लागि भारत मेहन्दीपुरको बालाजीमा एउटा युवकले रुखमा पासो लगाई अात्महत्या गरेका छन् । उक्त युवकले मर्नुभन्दा अगाडी आफ्नो मोबाइलमा आफ्नो भिडियो बनाए जसमा आफ्नो अन्तिम इच्छा नै सबै न्यूज पेपरमा आफ्नो फोटो र हरेक न्यूज च्यानलमा उनकै आफ्नो भिडियो देखाइयोस् भन्ने थियो । पुलिस भने यो कुराको खोजीमा छ कि अाखिर त्यो भिडियो मृतक अाफैले बनाभएको हो या कसैको दबाबमा अाएर यस्तो गरिएको हो ।
भारतको मेहन्दीपुर बालाजी पुलिस चौकीका अनुसार, भिडियोमा मृतक मुकेशले रेकर्ड गरेको र उक्त मृत्युको पछाडी कोहि जिम्मेदार नरहेको बताइएको छ । उनलाई कसैसँग कुनै त्यस्तो किसिमको अापत्ती नरहेको र आफु खुसीले मृत्युलाई रोजेको देखिएको छ । उक्त युवक दिल्लीमा बस्दै अाएका थिए । उनि यहाँ किन अाएका थिए यहाँ अाएर त्यस्तो के गरिरहेका थिए यो सबै प्रश्नहरु अनुसार नै पुलिसहरुले यस घटनाको छानबिन गरिरहेको समेत बताइएको छ ।
तपाई पनि हेर्नुहोस् उनले राखेको आफ्नो अन्तिम इच्छाहरु बताउँदै बनाएको अन्तिम भिडियो

SUICIDE का लाइव वीडियो, न्यूज में आने के लिए दे दी जानhttp://www.bhaskar.com/news-fbo/c-10-2377312-jp0925-suicide-in-mehandipur-balaji-NOR.html
Posted by Dainik Bhaskar on Thursday, February 25, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.