विश्वमा हरेक मानिसले कसै न कसैलाई माया गर्ने गर्ने गर्दछन् चाहे आफ्नो अामा बाबु, दाजुभाइ, दिदिबहिनी होस् या आफ्नो श्रीमती या गर्लफ्रेण्ड । मायाँ भन्ने चिज हरेक मानिसको जिउने अाधार हो र यसको जरुरत सबैलाई पर्दछ । यहाँ एक ९२ बर्षीय व्यक्ति पनि आफ्नो श्रीमतीलाई त्यस्तै निकै गहिरो मायाँ गर्दछ । तर उनको त्यो मायाँले अन्तिम साँस लिइरहेको छ ।
ति व्यक्तिको हौसला हेर्नुहोस्, उनि आफ्नो श्रीमतीलाई एउटा लभ सङ गाउँदै विदा गरिरहेका छन् । उनको अाँखामा अाँसुनै भएपनि उनको त्यो गायनले आफ्नो श्रीमतीलाई कति मायाँ गर्दछन् भन्ने कुरा थाहा हुन्छ । यो भिडियो फेसबुकमा पोस्ट भएपछि भाइरले भएको छ । यो भिडियोलाई अहिले सम्म लगभग १ करोड जनाले हेरिसकेका छन् ।
लारा र होवार्डको विवाह भएको ७३ साल भएको छ । होवार्ड ९२ बर्षको र लारा ९३ बर्षको भएका छन् । उनका नातीले भन्छन् कि म एकदम भाग्यमानी छु किनभने यस्तो भावुक पल आफ्नो क्यामरामा कैद गर्ने मौका पाएको छु । यो सबै मायाँ गर्नेहरुकालागी एउटा उदाहरण नै हो । हेर्नुहोस् भिडियो पनि

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.