एक व्यक्तिले आफ्नो गर्भवती श्रीमतीको डेलीभरी हुँदाको भिडियो बनाएर सामाजिक संजालमा सेयर गरेपछि निकै चर्चा बटुलेको छ । किन भने त्यो भिडियो एउटा हस्पिटलमा नभएर आफ्नै घरमा सुटिङ् गरिएको थियो । भिडियोमा बच्चा जन्माउने बेलामा बच्चाको पिताको र हजुरअामा त्यहाँ उपस्थित देखिएको छ । बच्चाको पिता (मार्टन) ले डाक्टर बनिरहेका छन् भने तिनलाई साथ दिने बच्चाको हजुरअामाले सहयोग गरिरहेकी छन् ।
एक अनलाईन पोर्टल द सनका अनुसार उक्त भिडियो बनाउने निर्णय मार्टिनकै थियो । जुन समयमा लगातार मार्टीनको अामाले फोनमा डाक्टरसँग कुराकानी गर्दै मार्टीनलाई सहयोग गरिरहेकी थिइन् । लामो समयपछि अन्तत मार्टिनको २४ बर्षीय श्रीमतीले स्वस्थ्य बच्चालाई जन्म दिएकी छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.