नेपालको सबैभन्दा सुन्दर ठाउँ भनेर प्रायले पोखरालाई नै चिन्ने गर्दछन् । हुनपनि पोखरालाई प्रकृतिले धेरै कुराहरु दिएको छ । सुन्दर, शान्त र सफा वातावरण भएको पोखरा मौसमको हिसाबले पनि अन्य ठाउँहरुको तुलनामा ठिक मानिन्छ भने पोखरामा भएको फेवाताल अनि त्यहाँबाट देखिने हिमश्रृखलाहरु निकै सुन्दर छन् । त्यसैले त पोखरा भन्ने शब्दलाई जोडेर निकै गितहरु बनेको छ ।
तर यस्तो सुन्दर र शान्त फेवतालकै अासपास केटीहरुको एउटा ग्रुप केही स्कुले पोशाकमा त केही अन्य पोशाक लगाएका देखिन्छन् । जुन ग्रुपले एउटी केटीलाई कुटपिट गरिरहेका छन् । भिडियोमा देखिए अनुसार कुटपिटको क्रममा ति केटीहरु छाडा अश्लिल शब्दहरु पनि बोलिरहेका छन् । बिचमा केही केटाहरु गएर झगडा रोक्ने प्रयास पनि गर्दछन् तर बिफल भएका छन्।
भिडियो यूटूबमा राखिएको भएपनि कुन स्कुलका बिद्यार्थी हुन् र के बिषयमा झगडा गरिरहेका हुन् भन्ने कुराको भने केहि खुलाईएको छैन ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.