Advertisements
मृत्युको प्रत्यक्ष भिडियो, जसमा आफ्नो जिन्दगी बचाउनको लागि छातिमा गोलि लाग्दा समेत अाधा घण्टा आफै हिडिरहे । यो घटना भारत हाँडीयाको ब्लक चुनाबमा समाजवादी पार्टीका बिचमा झगडाहुँदा को हो जहाँ देविन्दर सिंह नाम गरेका यी व्यक्तिलाई त्यही झडपमा भएको फाएरिङको गोलि लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार पनि त्यहाँ कसैले उनलाई हस्पिटल लैजानको लागि सहयोग नगरेको बताएका थिए ।

भिडियोमा देख्न सकिन्छ कि उनि गोलि लागेपछि आफ्नो छातीमा हार राखिरहेका छन् र आफ्नो ज्यान बचाउनको लागि गुहार समेत मागेका छन् । तर कसैले सहयोग गरेको देखिंदैन र उनि अाफै अाधा घण्टा सम्म हिडिरहन्छन् आफ्नो ज्यान बचाउनको लागि तर अन्तत उनको मृत्यु हुन्छ ।











हेर्नुहोस् भिडियो



मौत का लाइव वीडियो Samajwadi Party #Live #Video #LiveVideo #Shotdead #Fire #Fireshot #Dead
Posted by Punjab Kesari on Thursday, February 11, 2016


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top