बलिउडको छिटै सिनेमाघरमा देख्न सकिने फिल्म 'थ्रिसम' फिल्म चल्नु भन्दा अगाडीनै निकै चर्चामा अाइरहेको छ । केही समय अगाडी अापत्तिजनक पोस्टरका कारण चर्चामा अाएको थियो जुन पोस्टरमा दुई युवकको हातमा हतगढी थियो जसले एक युवतिको संवेदनशिल अंग समाइरहेको थियो । जसको भारतका बिभिन्न ठाउँहरुमा निकै बिरोध पनि भएको थियो ।
तर त्यो त मात्र एउटा पोस्टर थियो तर 'थ्रिसम' फिल्मको हालै एउटा गित लन्च भएको छ । जुन गित घरमा सबैको सामू हेर्न नसकिने अवस्थाको दृश्यहरु समावेश भएको छ । जुन गित हेर्नको लागि तपाई एक्लै झ्याल ढोकाको चुकुल लगाएर हेर्नुपर्ने हुन्छ ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.