के तपाईले कहिले सर्पले रुख चढेको देख्नुभएको छ ? सानो सानो सर्पहरु र त्यस्तै साना साना रुखमा चढेको देख्नुपनि भयो होला । तर यस भिडियोमा भने ठूलो सर्प जुन सानो सर्पहरुको तुलनामा निकै अल्छी हुने गर्दछ त्यही सर्प निकै फुर्तीलोको साथमा रुखमा चढीरहेको छ । हेर्नुहोस् भिडियो
Snake Coils its Way up a Tree - Credit: ViralHog Like Viral Mega
Posted by Viral Mega on Saturday, February 6, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.