पन्जाबको भठिन्डा जेलमा भएको एउटा घटनाको भिडियो यतिखेर सामाजिक संजालमा निकै भाइरले भएको छ । यो भिडियोमा देखिएको स्थान जेल हो । भिडियोमा एक कैदिलाई कैदिले नै कपडा समेत उतारेर निर्मम तरिकाले कुटपिट गरेका छन् । कुटाइ खाने व्यक्ति भठिन्डामा बिजेपीको प्रमुख गुरविन्द सिंहलाई गोलि मार्ने धम्की दिएका कारण जेलमा परेका थिए । भने कुटपिट गर्ने कैदिहरु भने आफूहरुलाई ग्याङ्स्टर रन्जोध जोधा ग्याङको सदस्य भएको बताएका छन् । गुरविन्द सिंह रज्जोध को साथी भएको र उसलाई कसरी गोलि हान्छस् भन्दै कुटपिट गरिरहेका छन् ।
यस्तो जेल भित्र कुटपिट हुँदा र जेल भित्रै बाट मोबाइलमा भिडियो खिच्दा समेत पुलिसले केहि थाहा नपाएको देख्दा घटना अझ थप रहस्यमय बनेको छ । यो भिडियो बाहिर अाएपछि भने पुलिसले भिडियोमा देखिएका अनुहारहरुसँग सोधपुछ हुने र अावश्यक कारवाहि हुने बताएका छन् ।
हेर्नुहोस् भिडियो

बठिंडा की जेल में हत्या के आरोपी कैदी से मारपीट का वीडियो वायर...
VIRAL VIDEO: जेल में हत्या के आरोपी कैदी से मारपीट का वीडियो वायरल, कपड़े उतरवाकर जेल में हुई पिटाई
Posted by ABP News on Wednesday, February 3, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.