भारतको अागराको एक विद्यार्थीले साइकललाई नै बाइक बनाइदिएका छन् कि जुन पेट्रोलले चल्छ । त्यति मात्र नभइ यो साइकलको माइलेज पनि निकै अचम्मको छ । १ लिटर पेट्रोलले २०० किलोमिटर सम्म चल्छ भने यसको स्पिड बढीमा ३५ किलोमिटर प्रतिघण्टा सम्म रहेको छ ।
किटनाशक मेशीनको इन्जीनको प्रयोग
यस्तो अनौठो साइकल को इन्जिनको बारेमा थाहा पाउनुभयो भने अझ तपाईलाई अाश्चर्य लाग्न सक्छ । यस बाइकको इन्जीन खेतहरुमा किटनाशक अौषधी छर्कने मेशिनको प्रयोग गरिएको छ । भने पेट्रोल ट्याङ्कको लागि साइकलकै पाइपको प्रयोग गरिएको छ । यसको पेट्रोल ट्याङ्कको क्षमता मात्र १ लिटर रहेको छ । यो साइकलको ह्याण्डललाई नै एक्सीलेटरको रुप दिएको छ ।
यसरी अायो साइकलबाट बाइक बनाउने अाइडिया
अटो मोबाइल इन्जीनियरिङमा अध्ययनरत मुकुल गौड, विक्रान्त रावत, रन्जुल मिश्रा, सुधाम्शु गोस्वामी र तुषार गोयलले यो अाइडियामा काम गरेका थिए । यी पाँच विद्यार्थीका अनुसार यिनिहरुले यूटूबमा अमेरिकामा बनेको पेट्रोल साइकलबाइक देखेको र त्यसपछि अाफूहरुपनि त्यस्तै साइकल बनाउने सोच भइ काम सुरु गरेको बताउँछन् ।
८ हजार रुपैया अायो खर्च
बिद्यार्थीहरुले रकमलाई ध्यानमा राख्दै इसमा इन्जीनको रुपमा राख्नको लागि एउटा कीटनाशक स्प्रे मेशीनको इन्जीन खरिद गरे र यसलाई पेट्रोलले चल्ने लायक बनाए । त्यसपछि पेट्रोल राख्नको लागि छुट्टै ट्याङ्की नलगाइ साइकलमै हुने पाईपलाई ट्याकमा बदली ट्याङ्कको काम गर्ने बनाए । सबै गरेर जम्म रकम भारतिय रु ८ हजार खर्च भएको बिद्यार्थीहरु बताउँछन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.