Advertisements

लिबियाको क्रुर शासक मुअम्मर अल गद्दाफीको २०११ मा हत्याभएको भए पनि यतिबेला उनको अन्तिम समयमा रेकर्ड गरिएको भिडियोले सामाजिक संजालहरुमा निकै भाइरल बनेको छ । जसमा गद्दाफीको कसरी मृत्युभएको थियो भन्ने कुरा देखाइएको छ ।  यस भिडियोमा देखिएको छ कि गद्दाफी रगतले लतपत हालतमा छन् । उनलाई समुहले एउटा खुला ट्रकमा बसालेका छन् । उनलाई घरेर राखेका समुह अरब स्प्रिङको बिद्रोहीहरु हुन् । तिनिहरु सबैको हातमा बन्दुक पनि छ । जसबाट उनिहरुले गोली पनि बर्साइरहेका छन् । बताइएको छ कि यो भिडियोलाई शुट गरेपछि गद्दभीलाई तिनै भिडमध्येबाट एकले गोली हानेका थिए ।

द सनमा छापीएको समाचारका अनुसार, भिडियो रेकर्ड गर्ने व्यक्तिहरुले भनेका थिए कि गद्दाफी यस्तै मृत्युको लायक थियो ।













Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top