अौलामा भएको सामान्य चोटको कारण अपरेशनको बहानामा महिलालाई बेहोस बनाई बलात्कार गरेको घटनाले भारतीय मिडियाहरु तातेका छन् । पिडितका अनुसार, अपरेशन कक्षको बाहिर अापत्तिजनक अावाज अाइरहेको थियो । के भएको रहेछ भनि झ्यालबाट हेर्दा आफ्नो श्रीमती बेहोसी हालतमा आफ्नो कपडा नखोल्न अाग्रह गरिरहेकी थिइन् । भने डाक्टर उनको साथमा यौन सम्बन्ध बनाइरहेका थिए । पिडितले घटनाबारे पुलिसमा रिपोर्ट नगरी मंगलबार नर्सीङ होममा तोडफोड गरेका थिए । पुलिसले त्यहाँ तोडफोड गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । यो घटना भारत बान्दाको हो ।
यो घटना भारतको बान्दामा अवस्थित डाक्टर अारके नर्सिङ होममा भएको हो । सोमबार दिउँसो हमीरपुरमा बस्ने एक महिलाको हातको अौलामा सामान्य चोट लागेको थियो । उपचारका लागि मंगलवार बिहान ११ बजे नर्सिङ होममा भर्ना गरियो । त्यसपछि पिडितका अनुसार दिउँसो करिब ५ बजे डाक्टरहरुले अपरेशनको कुरा गरेका थिए र उनलाई अपरेशन थिएटरमा लगिएको थियो । केहि समय पछि भित्रबाट अापत्तिजनक अावाज सुनिन थाल्यो । जब झ्यालबाट हेरियो तब बेहोश श्रीमतीको साथमा बलात्कार भइरहेको थियो । ढोका फोरेर हंगामा गरेपछि त्यहाँबाट उक्त डाक्टर फरार भएका थिए । भने पिडित महिला बेहोशी हालतमा अर्धनग्न अवस्थामा मिलेको थियो ।
पिडितका भाउजु भन्छिन्, बिहान अपरेशनको लागि कुरा गर्नु तर दिउँसो मात्र अपरेशन गर्नु नियतवस नै भएको हो ताकि अस्पतालमा भीड नहोस् र अपराधीलाई आफ्नो काम सजिलै गर्न मिलोस् । घटनापछि उक्त महिला बेहोशी हालतमा पनि बलात्कारको कुरा गरिरहेकी छन् । त्यतिमात्र नभइ पीड़ितको मुख बाट एउटै कुरा सुनिरहेको छ कि, मेरो कपडा किन खोलिरहेको.. ।
घटनालाई लिएर अारोपी डाक्टर अारके गौडले पिडितको श्रीमानले झुठो अारोप लगाएको र पीडितले समेत गलत बयान दिएको बताउँछन् । एसपी राजेन्द्र प्रताप पाण्डेयका अनुसार घटनाको जाँच भईरहेको र घटनाको अारोपीहरुलाई कडा कारवाही हुने जनाएका छन् ।

Watch : ऑपरेशन थिएटर में पेशेंट से रेप, डॉक्टर ने कहा- झूठ बोल रही महिला http://www.bhaskar.com/news-fbo/UP-JHA-rape-with-woman-in-operation-theater-5251295-PHO.html
Posted by Dainik Bhaskar on Tuesday, February 16, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.