मार्क गुकरबर्ग र उनका श्रीमती प्रिसिलाले चाइनाको नयाँ बर्षको उपलक्ष्यमा चाइनिज भाषामानै शुभकामना दिएका छ । त्यही अवसरमा आफ्नो छोरी म्याक्सलाई नयाँ चाइनिज नाम दिएका छन् । उनको छोरीको नाम चाइनिजमा 'चेन मेन्ग्यू Chen Mingyu' दिइएको छ । चेन भनेको उनको आफ्नो श्रीमतीको थर(फेमिलि नेम) हो ।
जुन शुभकामना तथा आफ्नो छोरीलाई दिइएको नामका बारेमा उनले आफ्नो फेसबुकमा भिडियो नै शेयर गरेका छन् जुन छोटो समयमा नै एक करोड भन्दा धेरैले हेरेका छन् । उनले उक्त भिडियो अाज (Feb 7) नै शेयर गरेका थिए ।
हेर्नुहोस् तपाई पनि उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.