मानिसहरुको कमाइ खाने धेरै तरिकाहरु हुन्छ । आफ्नो कला तथा सिप अनुसार अाफूले जे जानेको छ त्यही बाटो अपनाएर आफ्नो पेट भर्ने काम गर्दछन् । नेपाल र भारतमा भने बढि मात्रामा माग्ने भेटिन्छ जसले कुनै मेहनत र कला बिना बाटो बाटो माग्दै हिंडेका हुन्छन् भने अन्य मुलुकहरुमा भने माग्ने तरिका अलि भिन्नै भएको सुन्ने तर देख्ने गरेका छौ ।
त्यस्तै यस भिडियोमा पेट पाल्नकै लागि अनौठो नृत्य गरेका छन् । जसमा आफूलगाएत मानव कंकाल जस्तो देखिने कंकाल समेत नाचेको छ । हेर्नुहोस् यो रमाइलो भिडियो
त्यस्तै यस भिडियोमा पेट पाल्नकै लागि अनौठो नृत्य गरेका छन् । जसमा आफूलगाएत मानव कंकाल जस्तो देखिने कंकाल समेत नाचेको छ । हेर्नुहोस् यो रमाइलो भिडियो
El baile de las carabelas :) Like Viral Mega
Posted by Viral Mega on Monday, February 8, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.