घुस लिनेक्रममा पक्राउ परे भारत राजस्थान यूनिवर्सिटीका प्रोफेसर पीके गोयल । कोर्टले १५ दिनको न्यायिक हिरासतमा लिइएको छ । एसीबीले गोयलसँग पूछताछ गरेको अाधारमा छापा मारेको थियो । उल्लेखनीय छ कि यूनिवर्सिटीको जूलाजी डिपार्टमेन्टको एचओडी प्रो. पीके गोयललाई एसीबीले सोमबार घुस लिंदा लिंदै पक्राउ गरेको थियो ।
गोयलसँग मंगलवारको पूछताछका क्रममा पत्ता लगाइएको थियो कि उनले विद्यार्थीहरुबाटै गुरुदक्षिणा भन्दै घुस लिने गरेको थिए । गोयल पीएचडीका विद्यार्थीबाट फेलोशिप बिललाई भेरिफाई गर्ने समयमा प्राय पैसाको डिमाण्ड गर्दथे । अनि भन्ने गर्दथे यो घुस होइन यो त गिफ्ट हो, यो गुरुको सम्मान हो र मेरो अण्डरमा पीएचडी गर्ने हरेक विद्यार्थीले दिन्छन् ।
जब पीके गोयल पक्राउ भएपछि बच्चा जस्तै रुन थालेका थिए । पहिला मलाई फसाउँन खोजिएको छ भनेका थिए भने पछि प्लीज मलाई छोड्दिनुहोस् भन्दै बिलौना गरेका थिए । जब भारतिय मीडिया पुग्यो उनले आफ्नो हातले आफ्नो अनुहार लुकाएका थिए । हेर्नुहोस् भिडियो पनि

Watch : प्रोफेसर रिश्वत को कहता था गुरुदक्षिणा, पकड़ा गया तो ऐसे रोयाhttp://www.bhaskar.com/news-fbo/c-10-2369101-jp0925-rajasthan-university-bribe-NOR.html
Posted by Dainik Bhaskar on Tuesday, February 16, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.