Advertisements
चीनमा केही युवतिहरु मिलेर एक युवतीसँग जोर जबरजस्ती गरेका छन् । एउटा चाइनिज पत्रिकाका अनुसार  युवतिहरुले उनलाई नराम्रोसँग कुटपिट समेत गरेका छन् । त्यतिमात्रै नभइ ति सबै युवतिहरु मिलेर उनको सबै कपडा खोल्न लगाएका छन् । यो घटनाको भिडियो भाइरल भएपछि पुलिसले यस बिषयमा जाँचको अादेश दिएको छ ।

भिडियो भाइरल हुनासाथ ति युवतिहरुले अात्म समर्पन गरेका थिए । अहिले यस विषयमा भने जाँच चलिरहेको छ । भिडियोमा स्पस्ट देखिएको छ कि पहिला ति युवतिहरु मिलेर एक्ली अर्की युवतिलाई कुटपिट गरेका छन् । त्यसपछि उनको कपडा समेत खिलिदिएका छन् ।

केहि समय अगाडी मात्र यस्तै भारतमा एउटा युवतिको गुण्डागर्दीको भिडियो भाइरल भएको थियो । घटना दिल्लीको कनाट प्लेस को थियो, जहाँ युवति र उनका साथीहरुको मर्सडीजले एउटा बाइकलाई टक्कर मारेको थियो । त्यसपछि त्यहाँ हंगामा नै भएको थियो जसको भिडियो निकै भाइरल भएको थियो ।




हेर्नुहोस् भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top